Logo

मंगलवार, श्रावण १२ गते २०८३

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषदका निर्णयहरु

यी हुन् बिहीबार बसेको मन्त्रिपरिषदका निर्णयहरु

जोईन खबर

२५, चैत्र २०७८
  • 1.2K
    SHARES
  • यी हुन् बिहीबार बसेको मन्त्रिपरिषदका निर्णयहरु

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । शुक्रबार मध्यान्ह पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

    images

    विभिन्न देशमा २० राजदूत सिफारिस, हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने, अमलेखगञ्ज सवस्टेशनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही गर्ने चलाउने अधिकारी तोक्ने, पश्चिमी सेति करिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने लगायत २३ निर्णयहरु भएको प्रवक्ता कार्कीले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - १३:३९:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको