Logo

मंगलवार, श्रावण १२ गते २०८३

हिजो ८०० ले बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो ८०० ले बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

जोईन खबर

२८, चैत्र २०७८
  • 811
    SHARES
  • हिजो ८०० ले बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    images

    हिजो आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ८०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ११:५०:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको