Logo

मंगलवार, श्रावण १२ गते २०८३

नयाँ डलरको विनिमय नेपाली दर आयो

नयाँ डलरको विनिमय नेपाली दर आयो

जोईन खबर

२२, भाद्र २०८०
  • 727
    SHARES
  • नयाँ डलरको विनिमय नेपाली  दर आयो

     २२ भदाै काठमाडाैँ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो ।शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।

    images

    २१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो । यस्तै २० भदौ बुधबार खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा थियो । लामो समयदेखि १३२ रुपैयाँकै वरीपरि रहेको अमेरिकी डलरको विनिमय दर गत बुधबारबाट पछिल्लो तीन दिन लगातार बढेको छ ।

     

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - १२:१४:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको