Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुनचाँदीको भाउ बुधबार सस्तियाे,कतिमा हुँदैछ काराेबार ?

सुनचाँदीको भाउ बुधबार सस्तियाे,कतिमा हुँदैछ काराेबार ?

जोईन खबर

२७, भाद्र २०८०
  • 772
    SHARES
  • सुनचाँदीको भाउ बुधबार सस्तियाे,कतिमा हुँदैछ काराेबार ?

    २७ भदाै काठमाडाैँ । सुनचाँदीको भाउ बुधबार सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा झरेयाे , तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज बुधबार चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।अघिल्लो कारोबार दिन, चाँदी महंगिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - ११:५६:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको