Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ?

जोईन खबर

२९, भाद्र २०८०
  • 841
    SHARES
  • आज विदेशी मुद्राको विनिमय दर   कति ?

    २९ भदाै काठमाडाैँ । आज शुक्रबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । साथै अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ शून्य पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १०:४४:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको