Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुन दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे कतिमा काराेबार हुदैँ ?

सुन दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे कतिमा काराेबार हुदैँ ?

जोईन खबर

४, आश्विन २०८०
  • 931
    SHARES
  • सुन दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे कतिमा काराेबार हुदैँ ?

    सुनको भाउ दोश्रो दिन  पनि  घटेएकाे छ । बिहीबर सुन तोलामा ३०० रुपैयाँले सस्तियाे र चाँदी बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले गिरावट भएको थियो । 

    images

    बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

     

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १५:२५:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको