Logo

मंगलवार, श्रावण १२ गते २०८३

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर

जोईन खबर

११, आश्विन २०८०
  • 805
    SHARES
  • यस्तो  छ आज  बिहीबारको विदेशी मुद्राको विनिमय दर

     ११ असाेज काठमाडाैँ । नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    images

     अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १०:५३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको