Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपाली बजारमा सुनको मूल्य निरन्तर सस्तियो, कतिमा कारोबार

नेपाली बजारमा सुनको मूल्य निरन्तर सस्तियो, कतिमा कारोबार

जोईन खबर

१५, आश्विन २०८०
  • 904
    SHARES
  • नेपाली बजारमा सुनको मूल्य निरन्तर सस्तियो, कतिमा कारोबार

    १५ असाेज काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।आज एक सय रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ४ सय रुपैयाँ रहेको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १३:५०:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको