Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुन ताेलाकाे एक लाख ३ हजारसम्म झर्ने संभावना

सुन ताेलाकाे एक लाख ३ हजारसम्म झर्ने संभावना

जोईन खबर

१६, आश्विन २०८०
  • 880
    SHARES
  • सुन ताेलाकाे एक लाख ३ हजारसम्म झर्ने संभावना

    १६ असाेज काठमाडाैँ ।अन्तरराष्ट्रिय बजार अनुसार  सुनकाे भाउमा सस्तिने क्रम जारी रहेकाे छ । बज्राचार्यले भने," बिज्ञहरूका अनुसार सुनकाे भाउ थप घट्ने सम्भावना रहेकाे छ ।

    images

    " दशैँ अगाडि नै सुनकाे भाउ एक लाख तीन हजार रूपैयाँसम्म झर्ने महासचिव बज्राचार्यले अनुमान गरेका छन् ।

    यद्धपी सुनकाे काेटा बढाएर २० किलाे पुर्याइनुले सुनकाे भाउमा कुनै असर नपरेकाे पनि उनले खुलाए । "नेपालमा सुनकाे काेटा बढ्दा सुनकाे भाउमा कुनै असर गर्दैन ।

     

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १४:४१:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको