Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी हुदैँ छ

प्रधानमन्त्री प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी हुदैँ छ

जोईन खबर

२९, आश्विन २०८०
  • 835
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी हुदैँ छ

    २९असाेज काठमाडाैँ । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले इजरायल लगायत वरिपरिका देशमा पनि विपिनको खोजी भइरहेको बताएका हुन् । ।

    images

    प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् ।

    प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले इजरायलमा मात्र नभई हमास आबद्ध देशहरुम पनि खोजी भइरहेको बताए ।प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।

    प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - १६:३६:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको