Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बिहीबार सुनको मूल्य बढेयो, कतिमा कारोवार हुदैँ  

आज बिहीबार सुनको मूल्य बढेयो, कतिमा कारोवार हुदैँ  

जोईन खबर

२१, मंसिर २०८०
  • 823
    SHARES
  • आज बिहीबार सुनको मूल्य बढेयो, कतिमा कारोवार हुदैँ  

    २१ मंसिर काठमाडौँ । आज बिहीबार सुनको मूल्य बढेएको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदी भने निरन्तर घटदै छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ पुगेको छ ।बुधबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँले सस्तिएको थियो । हिजो सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा झरेको थियो ।

    चाँदीको मूल्य भने बिहीबार पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

    प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १२:११:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको