Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने

नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने

जोईन खबर

६, पौष २०८०
  • 718
    SHARES
  • नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने

    ६ पुष काठमाडाैँ । नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

    images

    बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । सचिव गणेश शाहका अनुसार उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् । 

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ११:२८:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको