इश्वरी अर्यालको शब्दमा रहेको गित “बरको पात” सार्वजनिक भएको छ।
सुर्य खड्काको युट्युव च्यालनबाट सार्वजनिक भएको गित बरको पात” चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र संञ्जिता श्रेष्ठले आवाज दिएका थिए । गितमा प्रिय कुमारको संगित रहेको छ ।
प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार -
१६:१९:५० बजे