Logo

मंगलवार, श्रावण १२ गते २०८३

महामन्त्री थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरी व्यक्तिहरूआउदैँछ

महामन्त्री थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरी व्यक्तिहरूआउदैँछ

जोईन खबर

१८, पौष २०८०
  • 886
    SHARES
  • महामन्त्री थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरी व्यक्तिहरूआउदैँछ

    १८ पुष काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू दलहरूले ल्याइरहेको बताएका छन् ।

    images

    पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा समस्या आएको बताए ।

    हाम्रो पार्टीको विधान अनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ म नजिकबाट नियालिरहेको छु ।राष्ट्रिय सभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरू त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ ।

    अहिले त्यो बहसमा पनि नआउँने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफै हराउँदै छ। पार्टीको वैधानिक संरचनामै यो देखिन्छ ।

     

     

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १६:३९:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको