२६ भदौ काठमाडौं । मरिचमान श्रेष्ठ(बल्छि ध्रुबे) सरकरले घोषणा गरेको लकडाउ पछि छायाँकन गर्न सुरु गरेको लकडाउन सिरियल १९ भाग छायाँका सकिएको छ।
बल्छि धुर्बे युट्युब बाट रिलिज गरिको लकडाउन सिरियललाई समेत हल्का रमाइलो जस्तै दर्शकले माया गरेको बल्छि ले बताउनु भएकोछ।