Logo

मंगलवार, श्रावण १२ गते २०८३

मंगलबार सुनचाँदीको मूल्य बढेयो, कतिमा हुर्दैँ छ कारोवार

मंगलबार सुनचाँदीको मूल्य बढेयो, कतिमा हुर्दैँ छ कारोवार

जोईन खबर

१६, माघ २०८०
  • 898
    SHARES
  • मंगलबार सुनचाँदीको मूल्य बढेयो, कतिमा हुर्दैँ छ कारोवार

    १६ माघ काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको थियो , भने   मंगलबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।

     

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - ११:१८:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको