Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज बुधबार सुनको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ छ

आज बुधबार सुनको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ छ

जोईन खबर

१७, माघ २०८०
  • 997
    SHARES
  • आज बुधबार सुनको मूल्य बढेयो, प्रतितोला कतिमा कारोवार हुदैँ छ

    १७ माघ काठमाडौँ । आज बुधबार सुनको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    यस दिन चाँदीको प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १५:०८:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको