Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुन र चाँदीको मूल्य घटेयो, तोलामा कतिमा कारोवार हुदै

आज सुन र चाँदीको मूल्य घटेयो, तोलामा कतिमा कारोवार हुदै

जोईन खबर

२२, माघ २०८०
  • 859
    SHARES
  • आज सुन र चाँदीको मूल्य घटेयो, तोलामा कतिमा कारोवार हुदै

    २२ माघ काठमाडाैँ । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ ।

    images

    महासंघका अनुसार हिजो आइतबार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर कारोबारमा आएको हो ।

    हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ११:२४:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको