Logo

मंगलवार, श्रावण १२ गते २०८३

पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय चयन

पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय चयन

जोईन खबर

८, फाल्गुण २०८०
  • 985
    SHARES
  • पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय  चयन

    ८ फागुन काठमाडाैँ ।  पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट नेकपा एमालेको मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।

    images

    कमिटीको  अध्यक्ष मोहनकुमार पराजुली, उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित भएका छन् । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् ।उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । 

    प्रकाशित मिति :फाल्गुण ८, २०८० मंगलवार - १४:४७:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको