२२ चैत काठमाडौ। 'नाइँ नभन्नू ल ६'को फिल्म रिलिज नहुदै गित सार्वजनिक नयाँ गीत 'तलाउमा ढुङ्गा नहान' सार्वजनिक भएको छ । वसन्त सापकोटाले सङ्गीतबद्ध गर्नुभएको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ ।
'नाइँ नभन्नू ल ६मा फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा हुने भए पनि गित भने आज बाट सार्वजनिक गरिएकाे हाे।
विकासराज आचार्यको निर्देशनका बनेको यो फिल्म आउने वैशाख १ गतेबाट प्रदर्शनमा तयारीमा छ । बाल र युवापुस्ताको प्रेमकथामा आधारित यो फिल्म नाइँ नभन्नु लको छैटौँ शृङ्खला हो ।