Logo

मंगलवार, श्रावण १२ गते २०८३

शुक्रबार सुन र चाँदीको मूल्य घटेयो, प्रतितोला कतिमा हुदैँछ कारोवार

शुक्रबार सुन र चाँदीको मूल्य घटेयो, प्रतितोला कतिमा हुदैँछ कारोवार

जोईन खबर

९, चैत्र २०८०
  • 886
    SHARES
  • शुक्रबार सुन र चाँदीको मूल्य घटेयो, प्रतितोला कतिमा हुदैँछ कारोवार

    ९ चैत काठमाडौँ । आज शुक्रबार सुन र चाँदीको  दुवैको मूल्य घटेएको  छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर कारोबार भइरहेको हो । हिजो बिहीबार यस्तो सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगी १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य  १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। आज चाँदी, ५५ रुपैयाँ घटेर कारोबार भएको छ भने,हिजो बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भएको संघले बताएको छ ।  

    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ११:४७:२७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको