Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सोमबार सुनचाँदीको मूल्य बढेर कारोवार हुदैँ 

आज सोमबार सुनचाँदीको मूल्य बढेर कारोवार हुदैँ 

जोईन खबर

२४, बैशाख २०८१
  • 895
    SHARES
  • आज सोमबार सुनचाँदीको मूल्य बढेर कारोवार हुदैँ 

    २४ वैशाख काठमाडौँ । आज सोमबार सुनचाँदीको मूल्य बढेएर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ।

    images

    हिजो भन्दा  आज  सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेएको र चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज एक हजार ६६० रुपैयाँमा कारोबार भईरहेको छ।

    आज प्रतितोला २० रुपैयाँले बढेर कारोवार भएको हो भने , हिजो चाँदी एक हजार ६४० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - १२:१३:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको