Logo

मंगलवार, श्रावण १२ गते २०८३

जारी फिल्मको अग्रिम टिकट बुकिङ सुरु हुँदै

जारी फिल्मको अग्रिम टिकट बुकिङ सुरु हुँदै

जोईन खबर

२८, चैत्र २०७९
  • 691
    SHARES
  • जारी फिल्मको अग्रिम टिकट बुकिङ सुरु हुँदै

    २८ चैत  काठमाडौं ।जारी फिल्मको अग्रिम टिकट बुकिङ सुरु हुदै बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को अग्रिम टिकट विक्री सुरु  भएको छ।

    images

    हलको प्रारम्भिक शोज संख्यामा सोही दिन प्रदर्शन हुन लागेका अन्य तीन फिल्मभन्दा जारीको शोज संख्या उच्च छ । बिग मूभिजका व्यवस्थापक दिपेश शर्माले जारीको हाइप र ब्राण्डको कारणले पनि शोज संख्या अन्यभन्दा धेरै दिइएको बताए । निर्माता रामबाबु गुरुङले अन्य हलले पनि बुकिङ खुलाउने जानकारी दिए ।

    कबड्डी’ फिल्म निर्माण कम्पनी बाँसुरी फिल्मसको प्रोजेक्ट भएकाले पनि दर्शकमाझ जारीलाई लिएर पर्खाइ छ । दयाहाङ राई र मिरुना मगर स्टारर यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

     

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - ०६:३७:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको