Logo

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपाका महामन्त्री ढकाललाई साधारण सदस्य रहने गरि पदबाट मुक्त

रास्वपाका महामन्त्री ढकाललाई साधारण सदस्य रहने गरि पदबाट मुक्त

जोईन खबर

२५, आषाढ २०८१
  • 877
    SHARES
  • रास्वपाका महामन्त्री ढकाललाई साधारण सदस्य  रहने गरि पदबाट मुक्त

    २५ असार काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठलले  रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

    images

    केन्दीय कार्यालयमा आज मंगलबार बिहान ८ बजे बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । 

    अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको  प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार पदको जिम्मेवारी कसैलाई दिएको छैन ।

    पार्टीले गरेको निर्णय ठिक नलागेको खण्डमा ३५ भित्र ढकाललेपुनरावेदन अदालत जान सक्ने समेत बताए । 

    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - १३:१४:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको