Logo

मंगलवार, श्रावण १२ गते २०८३

नवनियुक्ति प्रधानमन्त्री ओलीले आज विश्वासको लिदै

नवनियुक्ति प्रधानमन्त्री ओलीले आज विश्वासको लिदै

जोईन खबर

६, श्रावण २०८१
  • 757
    SHARES
  • नवनियुक्ति प्रधानमन्त्री ओलीले आज विश्वासको लिदै

    ६ साउन काठमाडौँ । नवनियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

    images

    नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा १३८ मत पाउन आवश्यकता पर्दछ। २७५ सदस्यीय प्रतिनिधि सभामा ओलीसँग कांग्रेसको ८८, एमालेको ७९, जसपाको ७, लोसपाको ४ सिट  सहित दुई तिहाई बहुमत देखिएको छ ।

    जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि उनलाई समर्थन गर्ने बताएका छन्। विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उनकोमत दिनेछन्।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १०:३३:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको