Logo

मंगलवार, श्रावण १२ गते २०८३

 फेरी सुनको मूल्य नयाँ रेर्कडमा पुग्यो, प्रति तोला डेढ लाख

 फेरी सुनको मूल्य नयाँ रेर्कडमा पुग्यो, प्रति तोला डेढ लाख

जोईन खबर

२१, श्रावण २०८१
  • 1.1K
    SHARES
  •  फेरी सुनको मूल्य नयाँ रेर्कडमा  पुग्यो, प्रति तोला डेढ लाख

    २१ साउन काठमाडौँ । सुनको मूल्य आज नयाँ रेर्कडमा पुगि कारोवार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको  छ ।

    images

    हिजो बजारमा  छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनमा आज ३०० रुर्पयाले बढेर नयाँ रेर्कड कायम गरेको हो ।

    यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै मूल्यमा कारोवार भएको हो । नेपाल सुनको कारोवारमा पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको  संघले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - १२:३०:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको