Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज सुन र चाँदी दुवैको मूल्य  बढेर कारोवार हुदै 

आज सुन र चाँदी दुवैको मूल्य  बढेर कारोवार हुदै 

जोईन खबर

२४, भाद्र २०८१
  • 952
    SHARES
  • आज सुन र चाँदी दुवैको मूल्य  बढेर कारोवार हुदै 

    २४ भदौ काठमाडौँ ।आज सोमबार सुन र चाँदी दुबैको मूल्य बढेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    images

    आइतबार घटेको सुनको मूल्य सोमबार बढेर कारोवार भएको संघले जनाएको हो ।

    आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - ११:३९:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको