Logo

मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी को राष्ट्रिय भेला भेन्युका कारण २ दिन अगाडि गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी को राष्ट्रिय भेला भेन्युका कारण २ दिन अगाडि गरिने

जोईन खबर

२७, भाद्र २०८१
  • 883
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी को राष्ट्रिय भेला भेन्युका कारण २ दिन अगाडि गरिने

    २७ भदौ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला  भेन्युका २ दिन अगाडि सारिएको छ ।

    images

    पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए ।केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

    उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भए पनि मिति भने तोकिनसकिएको जानकारी दिए ।

    उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिने जानकारी दिए । उनका भनाइ अनुसार कति भेला हुन छन्, भने यकिन गरिएको छैन् । 

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - १६:५७:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको