Logo

मंगलवार, श्रावण १२ गते २०८३

पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

जोईन खबर

२०, फाल्गुण २०७८
  • 883
    SHARES
  • पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  यही अवधिमा १ जनाको मृत्‍यु भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १६:१०:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको