Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च नयाँ रेकर्ड, कति मा हुँदैछ कारोबार?

सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च नयाँ रेकर्ड, कति मा हुँदैछ कारोबार?

जोईन खबर

२५, फाल्गुण २०७८
  • 793
    SHARES
  • सुनको मूल्यले बनायो अहिलेसम्मकै उच्च नयाँ रेकर्ड, कति मा हुँदैछ कारोबार?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो ।

    images

    मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको मूल्य दैनिक रुपमा बढ्न थालेको छ । डलरको मूल्य महँगो हुँदा समेत सुनको मूल्य महँगिदै गएको हो ।

    प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १२:००:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको