Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि, ४२९ निको

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि, ४२९ निको

जोईन खबर

२६, फाल्गुण २०७८
  • 853
    SHARES
  • नेपालमा थप ११२ जनामा कोरोना पुष्टि, ४२९ निको

    काठमाडौँ — नेपालमा थप ११२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर गर्दा ७७ र २ हजार ५२७ एन्टिजेन विधिद्वारा परीक्षण गरिएकोमा ३५ जना संक्रमित भएका हुन् । २४ घण्टामा ४२९ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा १ लाख २९ हजार २८५ जनाले खोप लगाएका छन् ।

    बिहीबारसम्म ५ हजार ३४० सक्रिय संक्रमित रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - १६:३१:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको