Logo

बिहिवार, कार्तिक २० गते २०८३

चन्द्रागिरिमा  इनारमा खसेर एकजना घाइते

चन्द्रागिरिमा  इनारमा खसेर एकजना घाइते

जोईन खबर

२९, माघ २०८१
  • 562
    SHARES
  • चन्द्रागिरिमा  इनारमा खसेर एकजना घाइते

    २९ माघ काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते भएका छन् । निर्माणाधिन इनारमा खसेर सुनसरी घर भएका ४० वर्षीय लिडे उराउ घाइते भएका हुन् ।

    images

    प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले  इनार निर्माणको काम गर्ने उराउ अचेत छन् ।

    images
    images
    images

    उनको सतुंगल स्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ ।

     

    प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २१:५९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको