Logo

मंगलवार, कार्तिक ११ गते २०८३

समाजवादी केन्द्रीय कमिटीको बैठक आजबाट सुरु

समाजवादी केन्द्रीय कमिटीको बैठक आजबाट सुरु

जोईन खबर

८, फाल्गुण २०८१
  • 1.0K
    SHARES
  • समाजवादी केन्द्रीय कमिटीको बैठक आजबाट सुरु

    ८ फागुन काठमाडौँ । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। आज बिहान ११ बजेबाट ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।

    images

    केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।

    images
    images
    images

    मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो।

    प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - ०८:०८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको