Logo

मंगलवार, श्रावण १२ गते २०८३

१०औँ राष्ट्रिय महाधिवेशनमा  विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने

१०औँ राष्ट्रिय महाधिवेशनमा  विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने

जोईन खबर

१८, मंसिर २०८२
  • 565
    SHARES
  • १०औँ राष्ट्रिय महाधिवेशनमा  विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने

    १८ मंसिर काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।यसपटक  महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने  तयारी भएको हो ।

    images

    एमालेले यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।एमाले महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ ।

    एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने छ ।

    प्रकाशित मिति :मंसिर १८, २०८२ बिहिवार - १५:४०:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको