Logo

मंगलवार, श्रावण १२ गते २०८३

 एमालेका अध्यक्ष ओली बन्दसत्र स्थल भृकुटीमण्डप पुगे

 एमालेका अध्यक्ष ओली बन्दसत्र स्थल भृकुटीमण्डप पुगे

जोईन खबर

२८, मंसिर २०८२
  • 562
    SHARES
  •  एमालेका अध्यक्ष ओली बन्दसत्र स्थल भृकुटीमण्डप पुगे

    २८ मंसिर काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् ।

    images

    ओली भृकुटीमण्डप पुगेसँगै केन्द्रीय कमिटी बैठक केही समयमा सुरु हुने भएको छ । बन्दसत्र १२ः३० बजेका लागि सार्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए ।

    अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो ।बैठकमा ओलीले विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्।

    पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् ।

    प्रकाशित मिति :मंसिर २८, २०८२ आइतवार - १०:४४:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको