Logo

मंगलवार, श्रावण १२ गते २०८३

खुला महिलातर्फ केन्द्रीय सदस्यमा  झाँक्री विजयी

खुला महिलातर्फ केन्द्रीय सदस्यमा  झाँक्री विजयी

जोईन खबर

३, पौष २०८२
  • 613
    SHARES
  • खुला महिलातर्फ केन्द्रीय सदस्यमा  झाँक्री विजयी

    ३ पुस काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा खुला महिलातर्फ केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी भएकी छन् ।

    images

    उनले १९११ मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन् । 

    झाँक्री झन्डै चार वर्षपछि एमालेमा फर्किएकी हुन् । पदाधिकारीको लिस्टमा उनको नाम नपरेको भन्दै चौतर्फी चासो बढेको थियो ।

    प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १६:०८:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको