Logo

मंगलवार, श्रावण १२ गते २०८३

नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

जोईन खबर

१५, चैत्र २०७८
  • 754
    SHARES
  • नबिल बैंकसहित नेप्सेमा ३ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।

    images

    स्टकका अनुसार नबिल बैंक लिमिटेडकाे ३३.६० प्रतिशत बोनस बापतको ४ कराेड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

    यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको हो ।

    त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ११:१६:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको