Logo

मंगलवार, श्रावण १२ गते २०८३

फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ अन्तिममा प्रदर्शन हुने

फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ अन्तिममा प्रदर्शन हुने

जोईन खबर

१, जेठ २०८०
  • 646
    SHARES
  • फिल्म 'वेलकम टु हेम्जाकोट' जेठ अन्तिममा प्रदर्शन   हुने

    १ जेठ काठमाडौ।फिल्म 'वेलकम टु हेम्जाकोटबाट प्रदर्शनमा आउने र निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति  सार्वजनिक ' जेठ २६ गते गर्ने भनेको छ ।तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

    images

    फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मि भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय छ ।पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको फिल्मले स्थानीय स्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । 

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १४:२३:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको