Logo

बुधवार, श्रावण १३ गते २०८३

शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबरी खेल्दै अंक बाँडे

शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबरी खेल्दै अंक बाँडे

जोईन खबर

११, जेठ २०८०
  • 679
    SHARES
  • शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज  र मनाङ मर्स्याङ्दी बराबरी खेल्दै अंक बाँडे

    ११ जेठ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन् । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

    images
     

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १७:२०:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको