Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको च्याम्पियन भारतले उपाधि जित्यो

नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको च्याम्पियन भारतले उपाधि जित्यो

जोईन खबर

१४, जेठ २०८०
  • 685
    SHARES
  • नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको च्याम्पियन भारतले उपाधि  जित्यो

    १४ जेठ काठमाडौ । भारतले नेपालमा सम्पन्न काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा काजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै च्याम्यियन बनेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।

    images

    भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराउँदै उपाधि जितेको हो । आजै तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै तेस्रो भएको थियो ।

    पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो बनेको थियो ।दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो । 

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १८:१३:४८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको