Logo

बुधवार, श्रावण १३ गते २०८३

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

जोईन खबर

१५, जेठ २०८०
  • 769
    SHARES
  • त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

    १५ जेठ काठमाडौ ।सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विकास गर्ने घोषणा गरेको छ । संसदमा सोमबार आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्ने बताएका हुन् ।

    images

    मन्त्री महतले देशमा अन्य ४ वटा क्रिकेट रंगशालाको निर्माण गरिने पनि बताएका छन् । जसमा विराटनगरमा गिरिजाप्रसाद कोइराला, बैतडीमा दशरथ चन्द, कैलालीमा फाप्ला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला छन् ।

    खेलाडीलाई सहुलियत कर्जा प्रदान गर्ने बजेटमा समावेश गरिएको छ । खेलकुदको पुर्वाधार निमार्णमा निजि साझेदारीमा काम गर्ने घोषणा गरिएको छ। असोजमा चीनमा आयोजना हुने एयिसाली खेलकुदमा सहभागिता र तयारीका विषयमा बजेट मौन रहेको छ ।

     

    प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - २१:०८:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको