Logo

मंगलवार, श्रावण १२ गते २०८३

चीनमा कोरोनाको पहिलो लहरपछि अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन भेटिए १३ हजार संक्रमित

चीनमा कोरोनाको पहिलो लहरपछि अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन भेटिए १३ हजार संक्रमित

जोईन खबर

२०, चैत्र २०७८
  • 991
    SHARES
  • चीनमा कोरोनाको पहिलो लहरपछि अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन भेटिए १३ हजार संक्रमित

    काठमाडौं । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।

    images

    संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।

    कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।

    प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ०९:४६:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको