Logo

मंगलवार, श्रावण १२ गते २०८३

सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा

सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा

जोईन खबर

२२, भाद्र २०७७
  • 2.3K
    SHARES
  • सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा

    काठमाडाैं- कोरोना भाइरसका कारण लामो समयदेखि अनिश्चित बनेको इन्डियन प्रिमियर लिग(आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ।

    images

    खेल तालिकाअनुसार सेप्टेम्बर १९ मा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्। त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्ने भएको छ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १५:०५:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको