Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाललाई सोमपालले दिलाए पहिलो सफलता

नेपाललाई सोमपालले दिलाए पहिलो सफलता

जोईन खबर

३, आषाढ २०८०
  • 691
    SHARES
  • नेपाललाई सोमपालले दिलाए पहिलो सफलता

    ३ असार काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन् ।सोमपालले जोयलर्डलाई एलबीडब्लू आउट गराएका थिए । 

    images

    टोलीको कुल स्कोर ४५ रन रहँदा जिम्बाबेले पहिलो विकेट गुमाएको हो ।नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे ब्याटिङ गरिरहेको छ । नेपालले भने ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।

    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १७:४१:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको