Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले अमेरिकासँग खेल्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले अमेरिकासँग खेल्दै

जोईन खबर

५, आषाढ २०८०
  • 610
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप छनोटमा  नेपालले अमेरिकासँग खेल्दै

    ५ असार काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।जिम्बाबेमा जारी प्रतियोगिता अन्तर्गत नेपालले आज दिउँसो पौने १ बजे अमेरिकासँग खेल्न लागेको हो ।

    images

    पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भएको नेपाल अमेरिकालाई पराजित गर्दै सुपर सिक्समा पुग्ने लक्ष्यलाई कायमै राख्ने प्रयासमा हुने छ ।एकदिवसीय क्रिकेटमा नेपाल र अमेरिका ६ पटक भिड्दै ३ पटक नेपालले जितेको छ भने २ खेल अमेरिकाले आफ्नो पक्षमा पारेको छ । अमेरिकाविरुद्धको आजको टोलीमा केही परिवर्तन हुन सक्ने बुझिएको छ ।आजको खेलमा ललित राजवंशीले मौका पाउने सम्भावना देख्न सकिन्छ ।

    प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - १०:५६:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको