Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालसंग भिडिरहेको वेस्टइन्डिजका कप्तान शाई होपले अर्धशतक प्रहार

नेपालसंग भिडिरहेको वेस्टइन्डिजका कप्तान शाई होपले अर्धशतक प्रहार

जोईन खबर

७, आषाढ २०८०
  • 706
    SHARES
  • नेपालसंग भिडिरहेको वेस्टइन्डिजका कप्तान शाई होपले अर्धशतक प्रहार

    ७ असार काठमाडौ । आईसीसी विश्वकप छनोटमा एकदिवसीय खेलमा नेपालसंग भिडिरहेको वेस्टइन्डिजका कप्तान शाई होपले अर्धशतक प्रहार गरेका छन् । ७३ बलमा एक छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरेका छन् ।  होपले  निकोलश पूरनसंग अर्धशतकीय साझेदारी समेत गरिसकेका छन् ।  वेस्टइन्डिजले  २७ ओभरमा ३   विकेटको क्षतीमा १३१ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछाने,करण केसी र  गुल्शन झाले एक एक विकेट लिए ।  

    images

    प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - १४:५८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको