Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईसीसी विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित

आईसीसी विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित

जोईन खबर

९, आषाढ २०८०
  • 751
    SHARES
  • आईसीसी विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित

    ९ असार काठमाडौ ।आईसीसी विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्याण्डले २७ दशमलब १ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।उसका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ र गुल्शन झाले १ विकेट लिए ।अघिलाे खेलमा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा  टस हारेर  ब्याटिङको निम्ता पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो ।जसमा कप्तान रोहित पौडेलले ३३,सन्दीप लामिछानेले २७,कुशल भुर्तेलले २७,भीम सार्कीले २२ रनको योगदान गरे चरणका चार खेलमध्ये एक खेल मात्रै जितेको नेपाल समूहचरणबाटै बाहिरिएको छ । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो ।  वेस्टइन्डिजसँग  १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । चौथो खेलमा आज नेदरल्याण्डसंग ७ विकेटले पराजित भयो ।  

    images
     

    प्रकाशित मिति :आषाढ ९, २०८० शनिवार - २१:२७:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको