Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपमा सान्तवना जित

राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपमा सान्तवना जित

जोईन खबर

१२, आषाढ २०८०
  • 781
    SHARES
  • राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपमा सान्तवना जित

    १२ असार काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ मा सान्तवना जित दर्ता गरेको छ । अन्तिम खेलमा पाकिस्तानलाई १(० ले पराजित गर्दै नेपालले जितसहित प्रतियोगिता अन्त्य गरेको हो ।बेन्चबाट दोस्रो हाफमा मैदान छिरेका विंगर आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाएका थिए । सुरुवाती दुई खेलमा हार बेहोरेपछि बाहिरिएका नेपाल र पाकिस्तानका लागि अन्तिम खेल प्रतिष्ठाको लडाई थियो । नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको थियो ।

    images

     विमल घर्ती मगरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै गोलरक्षक युसुफ बटको हातमा गएको थियो । ६१ औं मिनेटमा मनिष डाँगीको प्रहारलाई गोलरक्षक बटले विफल पारे । ८० औं मिनेटमा आशिष चौधरीले नेपाललाई अग्रता दिलाए ।

    प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - २१:०९:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको