Logo

मंगलवार, कार्तिक ११ गते २०८३

फूलपातीमा भष्मे डनकाे शुपति प्रसाद २ आउने

फूलपातीमा भष्मे डनकाे शुपति प्रसाद २ आउने

जोईन खबर

२६, आषाढ २०८०
  • 985
    SHARES
  • फूलपातीमा  भष्मे डनकाे  शुपति प्रसाद २ आउने
    २६ असार काठमाडाै । भष्मे डनकाे आगामी दशैँको फूलपातीको दिनमा 'पशुपति प्रसाद २ः स्वदेश तथा विदेशका चलचित्र घरमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । सोमबार टुकी आर्ट्सले एक विज्ञप्ति सार्वजनिक गर्दै सिनेमा आगामी फूलपातीका दिन नेपालसहित छाय अन्य देशमा एक साथ सार्वजनिक गरिने पक्का भएको जानकारी दिएको हो ।
     
    सिनेमा अमेरिकामा सिने करिब एक हजारदेखि एक हजार दुई सय सो,युकेमा पाँच सय सो, अस्ट्रेलियामा पाँच सय सो, क्यानडामा १५० सो, मध्य पूर्वका देशहरूमा करिब साढे सात सय सो, जापानमा एक सय सो, युरोपका विभिन्न देशमा ५० सो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा सिनेमा रिलिज पक्का भइसकेको छ ।
     
    दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको अभिनय रहेको छ ।
    सिनेमाको लेखक र निर्माता खगेन्द्र लामिछाने हुनुहुन्छ ।भष्मे डनको अन्तर्राष्ट्रिय रिलिजले नेपाली मा सिनेमा उद्योगलाई नै माथि उठाउन सहयोग पुग्ने सो, निर्माताको विश्वास छ
     
     
     
     
     
     

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १३:३२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको