Logo

मंगलवार, श्रावण १२ गते २०८३

कृषि मन्त्री बेदुराम भुसाल पशु मरेका कृषकलाई क्षतिपूर्ति दिने कानून छैन

कृषि मन्त्री बेदुराम भुसाल पशु मरेका कृषकलाई क्षतिपूर्ति दिने कानून छैन

जोईन खबर

२८, आषाढ २०८०
  • 1.3K
    SHARES
  • कृषि  मन्त्री बेदुराम भुसाल  पशु मरेका कृषकलाई क्षतिपूर्ति दिने कानून छैन

    २८ असार काठमाडाै । कृषि  मन्त्री बेदुराम भुसालले लम्पी स्किनबाट पीडित कृषकलाई राहत वा क्षतिपूर्ति दिने कानून नभएको बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री भुसालले राहत वा क्षतिपूर्ति भन्दा पनि लम्पी स्किनबाट क्षति कम गराउनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।  भुसालले भने दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइएको छ।अहिलेसम्म सात लाख ८२ हजार १८४ पशु संक्रमित भइसकेको र २८ हजार एक पशु मरेको पनि मन्त्रीले सदनमा जानकारी गराए। नेपालमा २०७७ सालमा पहिलो पटक यो रोग देखिएको थियो। 

    images

     मन्त्री भुसालले सांसदहरूको प्रश्नको जवाफ दिँदै भने संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने सरकारले जोर्डन तान्जनिया र टर्कीबाट १२ लाखभन्दा बढी डोज भ्याक्सिन आयात गरेको मन्त्री भुसालले जानकारी दिए। उनका अनुसार त्यसमध्ये दुई लाख ५० हजार ७६६ पशुलाई खोप दिइएको छ।अहिलेसम्म सात लाख ८२ हजार १८४ पशु संक्रमित भइसकेको र २८ हजार एक पशु मरेको पनि मन्त्रीले सदनमा जानकारी गराए। नेपालमा २०७७ सालमा पहिलो पटक यो रोग देखिएको थियो। 

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १६:४४:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको